माघ २९, बुटवल। कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा नयाँ संक्रमित ८१ थपिएका छन् ।
आज १११ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७२ हजार ४ सय ३० संक्रमित भएपनि २ लाख ६८ हजार ६ सय ६० जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १७ सय १८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
Tags :
सम्बन्धित खवर
विदेशमा करिब ५० हजार नेपाली कोरोनाबाट प्रभावित
५ वर्ष अगाडि
२४ घन्टामा ४८ जना संक्रमित
५ वर्ष अगाडि
कोरोनाबाट थप १ जनाको मृत्यु
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्