बुटवल : कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित १ सय २८ थपिएका छन् । आज १ सय ६१ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७७ हजार ७ सय ६८ संक्रमित भएपनि २ लाख ७३ हजार १ सय २३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन्।
Tags :
सम्बन्धित खवर
पाल्पामा थप ८ जनामा काेराेना संक्रमण
५ वर्ष अगाडि
शुक्रबार २५ सय ५९ जना संक्रमित थप
४ वर्ष अगाडि
१३ देशमा कोरोना भाइरसको नयाँ प्रजाती
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्