फागुन १, बुटवल । प्रतिबन्धित नेकपाले २६ औं जनयुद्ध दिवस देशभर मनाइरहेको छ । यसक्रममा रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपाको नगर कमिटीद्धारा सैनामैनामा आधारभूत वर्गका ३ परिवारलाई खाद्यान्न वितरण गरेको छ । साथै यो अवसरमा भलिबल प्रतियोगिता समेत सम्पन्न गरेको छ । प्रतियोगितामा सहभागि विजेता टिमलाई नगद दिइएको बताइएको छ । कार्यक्रमा जनयुद्ध दिवसको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
नेकपाका महासचिव विप्वलले २६ औं जनयुद्ध दिवसको अवसरमा शनिबार एक वक्तव्य जारी गर्दै देशभर जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउन निर्देशन दिएका थिए । महासचिव विप्लवले वक्तव्यमार्फत् पार्टीको धारणा समेत सार्वजनिक गरेका थिए ।
Tags :
सम्बन्धित खवर
गोरखामा बस दुर्घटना, १४ जना घाइते
५ वर्ष अगाडि
नेकपाका नेता भेसराज भुसाल रिहा
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्