बुटवल, २ फागुन । आज देशभर १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । १६ सय ४ संक्रमितको उपचार भैरेहको छ । २४ घन्टामा १ सय ३१ जना उपचारपछि संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
आज कोरोनाबाट कसैको मृत्यु भएको छैन् । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या २ हजार ५४ पुगेको छ । आजसम्म २१ लाख १७ हजार ५० जनाको पिसीआर परिक्षण भएको छ भने १६ सय ४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ७९ रहेको छ
Tags :
सम्बन्धित खवर
रुपन्देहीमा ७४५ संक्रमित थपिए, ९ को मृत्यु
४ वर्ष अगाडि
नेपालमा हालसम्म ४,०४,८८७ जना संक्रमणमुक्त
४ वर्ष अगाडि
सोमबार ७१ सय ३५ जना कोरोना संक्रमणमुक्त
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्