बुटवल । नेपालमा हालसम्म ४,०४, ८८७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार ६ सय ३६ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या भने ५,२८,८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार ६,४,०४ जना संक्रमणमुक्त भएका छन् । २४ घन्टामा १ सय ६९ जनाको संक्रमणबाट मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको छ ।
Tags :
सम्बन्धित खवर
अर्घाखाँचीमा १२६ जना सङ्क्रमणमु्क्त
४ वर्ष अगाडि
सोमबार ७९ जना कोरोना संक्रमित थप
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्