चैत २, बुटवल । नेपालमा कोरोना भाइरसका सोमबार ७९ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार ७५ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७५ हजार ३ सय १० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
Tags :
सम्बन्धित खवर
कोरोना भाइरसका ७,२,२६ जना संक्रमणमुक्त
४ वर्ष अगाडि
मंगलबार कोरोनाबाट १ जनाको मृत्यु
५ वर्ष अगाडि
१३ देशमा कोरोना भाइरसको नयाँ प्रजाती
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्