कोरोना भाइरसका ७,२,२६ जना संक्रमणमुक्त

संक्रमित भन्दा निको हुनेको संख्या बढी

कोरोना भाइरसका ७,२,२६ जना संक्रमणमुक्त

बुटवल । बिहिवार नेपालमा कोरोना भाइरसका ६ हजार ३ सय ३९ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिवार ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख १८ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् ।