Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
नवलपरासीमा द्वीप प्रज्वलन - Janabato

नवलपरासीमा द्वीप प्रज्वलन

प्रज्वल शाही लगायत एकिकृत जनक्रान्तिका महान सहिदहरूको सम्झनामा

नवलपरासीमा द्वीप प्रज्वलन

नवलपरासी । नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासीले संगठनका तत्कालीन केन्द्रीय सदस्य प्रज्वल शाही लगायत एकिकृत जनक्रान्तिका महान सहिदहरूको सम्झनामा द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थी आन्दोलनलाई एउटा नयाँ उचाइसम्म पु¥याउन बलिदान गरेका विद्यार्थी नेता प्रज्वल शाही लगायत महान सहिदहरूको स्मृतिमा उक्त द्वीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको संगठनले बताएको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भिडभाड नगरी आ–आफ्नो स्थानबाट महान सहिदहरुलाई सम्झिदै बत्ती बालिएको संगठनका जिल्ला सचिव सन्देशले जानकारी दिए ।