बुटवलमा संसद पुनस्थापनाका पक्षमा दीप प्रज्वलन

क्षेत्री र गुरुङद्धारा सम्बोधन

बुटवलमा संसद पुनस्थापनाका पक्षमा दीप प्रज्वलन

फागुन ११, बुटवल । सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने निर्णय गरेपछि प्रचण्ड–नेपाल समूहले बुटवलमा दीप प्रज्वलन गरेका छन् । बुटवलको पुष्पलाल पार्कमा गरिएको दीप प्रज्वलनमा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य वामदेव क्षेत्री र जिल्ला अध्यक्ष राजु गुरुङले सम्बोधन गरेका छन् । 

बुटवलमा संसद पुनस्थापनाका पक्षमा दीप प्रज्वलन

बुटवलमा संसद पुनस्थापनाका पक्षमा दीप प्रज्वलन