फागुन १७, बुटवल । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर समायोजन गरेको छ । १२.३९ प्रतिशत बोनश शेयरको समायोजनपछि नेप्सेले १३ सय १५ रुपैयाँ कायम निर्धारण गरेको हो ।
नेप्सेका अनुसार बिहीबार भएको कम्पनीको अन्तिम शेयर मुल्य १४ सय ७८ आधारमा शेयर मुल्यको आधारमा शेयर मुल्य समायोजन भएको हो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्