फागुन १७, बुटवल । अछामको साँफेबगर नगरपालिका–१३ बाब्लामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देवेन्द्र बहादुर कुँवरले सोही विद्यालयको कक्षा १० मा अध्यनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
शनिबार वनभोज गएको बेला शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको विद्यार्थीहरुको आरोप छ । उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै विद्यालयमा तालाबन्दी समेत गरेका छन् ।
Tags :
सम्बन्धित खवर
विनयजंग बस्नेत पक्राउ
५ वर्ष अगाडि
अर्घाखाँचीमा भीरबाट खसेर एकजनाको मृत्यु
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्