अखिल (क्रान्तिकारी) कालिकोट संगठन विस्तार अभियानमा

अन्जना महताराको अध्दक्षता मा ३७ सदस्य इकाई कमिटि गठन

अखिल (क्रान्तिकारी) कालिकोट संगठन विस्तार अभियानमा

फागुन १७, बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकटअखिल (क्रान्तिकारी) कालिकोटले सङगठन विस्तार अभियानलाई तिव्रता दिएको छ ।

अभियानको क्रममा रास्कोट नगर पालिकाको कालासिल्ला मा.वि. मा अन्जना महताराको अध्दक्षतामा ३७ सदस्य इकाई कमिटि गठन गरेको छ ।

उक्त अभियानमा अखिल (क्रान्तिकारी)  केन्दिय सदस्य प्रकाश वि ।क। ले राजनिति परिवेशमा आइरहेको समस्या हल गर्ने जिम्मेवारी अब विद्यार्थीको काँधमा आएको बताए ।

कार्यक्रमका आयोजक जिल्ला समितिका सदस्य तपेन्द ऐडिले संगठन विस्तार अब कालिकोट जिल्ला भरि हुने जानकारि समेत दिनु दिए ।