रूकुम जनदिशा अभियानमा 

जिल्लाका उच्च तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता

रूकुम जनदिशा अभियानमा 

फागुन २१, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रूकुमले तिव्र रुपमा जनदिशा अभियान चलाएको छ । 

अभियानमा जिल्लाका उच्च तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।