बुटवलमा दलित पत्रकार संघको महाधिवेशन उद्घाटन

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थिती रहने

बुटवलमा दलित पत्रकार संघको महाधिवेशन उद्घाटन

फागुन २८, बुटवल । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम ऐतिहासिक महाधिवेशन बुटवलमा हुने भएको छ । 

दलित पत्रकार संघको आयोजनामा बुटवलमा प्रभातफेरी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थिती रहने जनाइएको छ । 

बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षण तथा दलित पत्रकार संघको महाधिवेशन उद्घाटनको लागि प्रचण्ड बुटवल आउने जनाइएको छ ।