चैत ६, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल काठमाडौंको बैठक सम्पन्न भएको छ ।
बिहिवार सम्पन्न बैठकमा जिल्ला कमिटिले समाजमा भैरहेका युवासम्बन्धी विभिन्न विकृति तथा विसंगती विरुद्ध संघर्ष गर्ने निर्णय गरेको बताइएको छ ।
उक्त बैठकले आगामी जिल्ला सम्मेलन गर्ने र अहिले समाजमा भैरहेको विविध खराब प्रवृत्ति, दलाली सस्कार तथा संस्कृति विरुद्ध कठोर संर्घर्ष गर्ने निर्णय गरेको हो ।
उक्त बैठक युवा संगठन नेपाल, काठमाडौं ब्यूरो इन्चार्ज प्रविन धामीको प्रमुख आतिथ्यतामा र नेकपाका काठमाडौं सचिव तुलसीको विशेष आतिथ्यतामा सम्पन्न भएको बताइएको छ ।
Tags :
सम्बन्धित खवर
सन्धिखर्क अर्घाखाँचीमा युवा लक्षित कार्यक्रम
५ वर्ष अगाडि
नेकपाद्वारा पाल्पामा मजदुर परिवारलाई राहत वितरण
५ वर्ष अगाडि
अर्घाखाँचीको पाणिनीमा पुलको शिलन्यास
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्