अछाम : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, अछामले भित्तेलेखन कार्यलाई निरन्तरता दिएको छ ।
मंगलवार चोकका भित्ता र विभिन्न सार्वजनिक स्थलका भित्ताहरूमा वैज्ञानिक समाजाद स्थापना गरौं , एकिक्रित जनाक्रान्ति जिन्दावाद, शैक्षिक माफिया होसियार, वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि संघर्ष गरौं नाराहरु लेखेको संगठनका एरिया इन्चार्ज कम्रेड अविरलले बताए । स्वयम् आफ्नो नेतृत्वमा भित्ते लेखन कार्य सुरु गरिएको उनले बताए ।
Tags :
सम्बन्धित खवर
संसद विघटन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्