बाँके। बाँकेमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमामा उपचाररत नेपालगन्ज १ की ४३ बर्षीया महिला,गुलरिया ८ बर्दियाकी ३२ बर्षीया महिला,भेरी अस्पतालमा उपचाररत राजापुर ६ बर्दियाकी ५६ बर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभीड संकट व्यवस्थापनका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा तुलसीपुर ६ दाङका ४३ बर्षीय पुरुष,बैजनाथ ६ बाँकेका ६४ बर्षीय पुरुष, तुलसीपुर ५ दाङकी ३५ बर्षीया महिला, डुडुवा गाउँपालिका ३ बाँकेकी ५० बर्षीया महिला,नरैनापुर गाउँपालिकाका ४२ बर्षीय पुरुष र नेपालगन्ज १२ की ७५ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको ओलीले बताए।
यो संगै बाके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१३ र बाहिरी जिल्लाको कोरोनाबाट मृत्यु हुनेको संख्या १६३ पुगेको छ।
Tags :
सम्बन्धित खवर
बास्तोलाको गिरफ्तार विरुद्ध अर्घाखाँचीमा कोणसभा
५ वर्ष अगाडि
कास्कीमा सहिद अजितको १७ औँ स्मृति सभा सम्पन्न
५ वर्ष अगाडि
जनयुद्धकी महिला छापामार, जो अहिले घरबारविहीन छिन्
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्