बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले ५७ औँ विद्यार्थी एकता दिवस (जेठ १ गते) को अवसरमा २०७८ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ ।
शनिबार सम्पन्न उक्त भित्तेपात्रो सार्वजनिक कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विक, केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगरको विशेष उपस्थिति रहेको थियो । र ५७ औँ विद्यार्थी एकता दिवसको अवसरमा भित्तेपात्रो सार्वजनिक तथा शुभकामना आदानप्रदान गरिएको थियो ।
कार्यक्रम संगठनकी रुपन्देही जिल्ला अध्यक्ष इन्दु वलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Tags :
सम्बन्धित खवर
अर्घाखाँचीमा थप २५ जना कोरोना सङ्क्रमित
५ वर्ष अगाडि
अखिल (क्रान्तिकारी) चितवनद्वारा रक्तदान
५ वर्ष अगाडि
नेउवा महासंघ लुम्बिनी प्रदेशको चुनावी प्रचार सुरू
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्