बुटवल । पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।
Tags :
सम्बन्धित खवर
तिलोत्तमाले पायो उत्कृष्ट नगरपालिका पुरस्कार
५ वर्ष अगाडि
बेपत्ता योद्धा ज्योतीको १९ औं खोज सभा सम्पन्न
५ वर्ष अगाडि
अर्घाखाँचीमा थप २५ जना कोरोना सङ्क्रमित
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्