मंसिर २१, बुटवल । बुटवल मंसिर २१/ बुटवलको मिलनचाेकमा गाेली चलेकाे छ । बुटवल उपमहानगरपालिका वडा नं ८ मिलनचाेक देखि पुर्व तर्फ सुख्खाा नगरमा रहेकाे कलस हाेटलमा गाेली चलेको स्थानीयले बताएको प्रहरीले बताएको छ । प्रहरी घटनास्थलमा जादै छ ।
गैडाकाे खाग तस्करीमा सम्लग्नहरु बसेकाे सुुुुुुुचनाका आधारमा पुगेको प्रहरी टाेलीलाई खाग तस्करले पिस्तोल खाेसेर प्रहार गर्दा तस्करीमा सम्लग्ननै घाइते भएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।
घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ , उनलाई चिउडाेमा गाेली लागेको छ । प्रहरीले थप २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना भागेको प्रहरीले बताएको छ ।
Tags :
सम्बन्धित खवर
नेकपा उदयपुरद्वारा मास्क र सेनिटाइजर वितरण
५ वर्ष अगाडि
राज्यबाटै लखेटिएका सुकुमबासी
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्