माघ २९, बुटवल । फागुन १ गते नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले गर्न लागेको आमसभाको प्रचारप्रसार स्वरूप बुटवलमा मोटरसाइकल र्याली निकालेको छ।
आमसभाको पूर्वअघि आफ्नो शक्ति प्रदर्शन स्वरूप युवासंघको नेतृत्वमा र्याली निकालेको हो। बुटवलको राजमार्ग चौराहबाट सुरू गरिएको र्यालीमा युवाहरू सहभागी थिए।
र्यालीको नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश ईन्चार्ज शंकर पोखरेलले उद्घाटन गरेका थिए। र्यालीमा युवासंघका पूर्व केन्द्रीय अध्यक्ष महेश बस्नेत समेत सहभागी रहेका थिए। उक्त र्याली मिलनचोक, ट्राफिकचोक, गोलपार्क, अमरपथ हुँदै पुष्पलाल पार्कमा आएर समापन भएको थियो।
Tags :
सम्बन्धित खवर
ओली समूहले फागुन १ गते बुुटवलमा आमसभा गर्ने
५ वर्ष अगाडि
मन्त्री रायमाझी द्वारा दुई पुल शिलान्यास
५ वर्ष अगाडि
मकवानपरमा सहिद सप्ताह कार्यक्रमको उद्धाटन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्