फागुन १०, बुटवल । उखु किसानको बक्यौता भुक्तानीमा पुनः गडबडी देखिएको छ । किसानहरु सम्पर्कमा नआएका कारण उद्योगीले दिएको रकम बैंकमै थन्किएको दाबी सरकारको छ तर किसान प्रतिनिधिहरुले भने सरकारले भुक्तानीको विवरण लुकाएको आरोप लगाएका छन् ।
चार वटा चिनी मिलबाट किसानले ८ करोड एक लाख रुपैयाँ मात्रै भुक्तानी पाउन बाँकी रहेकोमा अहिले सबै रकम बैंकमा दाखिला भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा.नारायण प्रसाद रेग्मीले बताए ।
Tags :
सम्बन्धित खवर
तिलोत्तमामा ७ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
५ वर्ष अगाडि
‘संकटकाल’ को झल्को दिने गरी सुरक्षाकर्मी परिचालन
५ वर्ष अगाडि
नेकपा पाल्पाद्वारा जनअभियान तिब्र
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्