फागुन १२, बुटवल । बुटवलको जीतगढीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
गएराती ०१:३० बजे बुटवल उप-महानगरपालिका वडा नं. १२ जीतगढी स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गईरहेको लु १ च ९०५० नं.को पिक-अप जीपले विपरीत दिशाबाट बुटवल तर्फ आईरहेको लु ४६ प ८१७६ नं.को मोटरसाईकल ठक्कर दिदा मोटरसाईकल चालक गुल्मी रुरु गाउँपालिका वडा नं. ७ का ५६ वर्षीय बाबुराम पन्थीको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
दुर्घटनामा घाइते भएका उनको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Tags :
सम्बन्धित खवर
अखिल (क्रान्तिकारी) धादिङ निरन्तर संगठन विस्तारमा
५ वर्ष अगाडि
जेलमा रहेका म्याग्दीका जनसत्ता प्रमुख जगतको निधन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्