थवाङमा ¥याली र कोण सभा 

फागुन २१, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्टले प्रतिबन्ध फुकुवा सहितका जनपक्षीय सहमतिहरू स्वागत गर्दै थवाङमा ¥याली र कोण सभा कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा नेकपााका जिल्ला स्तरीय नेताहरूको उपस्थिती रहेको जनाइएको छ ।