फागुन २२, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओलीलाई नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’, पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य उदय चलाउने ‘दिपक’ले नख्खु कारागारमा भेटघाट गरेका छन ।
भेटघाटमा नेकपाको अबको राजनीतिक आन्दोलन र कारागार र हिरासतमा रहेका सम्पूर्ण बन्दीहरूको रिहाईको प्रक्रिया भईरहेको लगायत अन्य विषयमा छलफल भएको जनाइएको छ ।
Tags :
सम्बन्धित खवर
अर्घाखाँचीमा सुविधा सम्पन्न अस्पतालको विस्तार हुँदै
५ वर्ष अगाडि
मध्यविन्दुको प्रथम नगर सम्मेलन सम्पन्न
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्