उदयपुर । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले बिहिवार कोरोना महामारीविरुद्ध मास्क र सेनिटाइजर वितरण गरेको छ । उदयपुरगढी गाउँपालिकाको वडा नं. १ मा रहेको ३५ वटा घरपरिवारका सदस्यहरूलाई मास्क र सेनिटाइजर वितरण गरेको नेकपा उदयपुरले बताएको छ ।
कटारी नगरपालिकाको वडा नं.४ मा ७५ वटा घर परिवारका सदस्यहरूलाई मास्क र सेनिटाइजर वितरण गरेको नेकपाका उदयपुर र ओखढुङ्गा जिल्ला इन्चार्ज विवेक कुमालले बताए ।
कार्यक्रममा उदयपुर जिल्ला सेक्रेटरी लक्षण पौडेल, स्थानीय नेताहरू लाल बहादुर खत्री, पुर्णबहादुर कटुवा, चन्द्र बहादुर बराल, मोहन मगरलगायतको उपस्थिति रहेको थियो ।
Tags :
सम्बन्धित खवर
नेकपा (एमाले) विभाजनतर्फ उन्मुख
५ वर्ष अगाडि
कपिलवस्तुमा युवा संगठनका ८ जना युवा पक्राउ
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्