अन्तर्राष्ट्रिय
चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण
वासिङ्टन । स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा)का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री […]
पोर्चुगलमा भएको ठगी घटनाप्रति विभिन्न संघसंस्थाद्धारा गम्भीर ध्यानाकर्षण
बुटवल । पोर्चुगलमा नेपाली नागरिकहरूमाथि नेपालीबाट नै भएको ठगीप्रति विभिन्न संघसंस्थाले संयुक्त रूपमा विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण गरेको छ । […]
माओवादीको आरोप लगाउँदै १६ संगठनमाथि प्रतिबन्ध
एजेन्सी । भारतको तेलंगाना राज्य सरकारले प्रतिबन्धित कम्युनिष्ट पार्टी अफ इन्डिया (माओवादी) को मोर्चा भएको आरोप लगाउँदै १६ नयाँ संगठनहरुलाई गैरकानूनी घोषित गरेको छ । […]
भारतमा हप्तामा २ दिन कर्फ्युको घोषणा
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हरेक हप्ता शनिबार र आइतबार कर्फ्यु लगाउने घोषणा गरेका छन् । बिहीबार केजरीवाललले कोरोना भाइरस (कोभिड–१९)को चौथो लहर गम्भीर देखिएको […]
भारतमा कक्षा १० को नतिजा वस्तुनिष्ठ मापदण्डका आधारमा सार्वजनिक गरिने
एजेन्सी । भारतमा सीबीएसई बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा रद्द भएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी भारत सरकारले परीक्षा स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । […]
भाकपा (माओवादी)द्धारा अप्रिल २६ मा भारत बन्दको आह्वान
एजेन्सी । भारतमा लामो समयदेखि भारतीय सत्ताका विरुद्ध संघर्ष गर्दै आएको भाकपा (माओवादी)को केन्द्रीय कमिटिले अप्रिल २६ मा भारत बन्दको आह्वान गरेको छ । जनताको आन्दोलनमाथि भारतीय सरकारले गरेको दमन र […]