अन्तर्राष्ट्रिय
म्यानमारमा आइतबार ३८ प्रदर्शनकारीको मृत्यु
चैत २ , बुटवल । म्यानमारमा सेनाविरुद्धको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागी ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारमा सेनाले कू गरेपछि आइतबार एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारीको मृत्यु […]
फ्रान्सका पूर्वराष्ट्रपति निकोलासलाई तीन वर्ष जेल सजाय
फागुन १८, बुटवल । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको […]
म्यानमारमा प्रदर्शनमाथिको सबैभन्दा ठूलो दमन
फागुन १७, बुटवल । म्यानमारमा सेनाले शासन हात लिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । […]
नाइजेरियामा सैन्य हवाइजहाज दुर्घटना
फागुन १०, बुटवल । नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार सैनिक विमान दुर्घटना भएको छ । उक्त विमानमा सवार सबै यात्रु जीवित रहनसक्ने आशा निकै कम रहेको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा […]
अफगानिस्तानमा बम विस्फोट एक प्रहरीको मृत्यु
फागुन १०, बुटवल । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विस्फोटमा अन्य १५ जना घाइते […]
अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको निधन
३ फागुन : दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । […]