अन्तर्राष्ट्रिय
म्यानमारमा एक वर्षका लागि संकटकाल घोषणा
एजेन्सी । म्यानमारमा सेनाले राज्यसत्ता आफ्नो हातमा लिएको छ। एक वर्षका लागि संकटकाल घोषणा गर्दै त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका […]
राष्ट्रपति कोविन्द र प्रधानमन्त्री मोदी नजिकै विष्फोट
एजेन्सी । भारतको नयाँदिल्लीमा विष्फोट भएको छ । इजरायली दूतावास नजिक भएको विष्फोटबाट केही कारमा क्षति पुगेको छ । विष्फोटपछि भारतका लागि इजरायली राजदूत रान माल्काले यो हमलाको उद्धेश्य पत्ता लगाउनका […]
रूसी राष्ट्रपति पुटिनले दिए युद्वको चेतावनी
माघ १५ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले क्षेत्रीय टकराव तीव्र बनिरहेका कारण अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्था नै प्रभावित भइरहेको उल्लेख गर्दै जसबाट वैश्विक विकासको पतन र सबै देश एकअर्कासँग लड्न […]
भियतनाम कम्युनिस्ट पार्टीको १३ औं महाधिवेशन सुरू
माघ १४, एजेन्सी । भियतनाम कम्युनिस्ट पार्टीको १३ औं महाधिवेशन मङ्गलबारबाट सुरु हुँदै छ । महाधिवेशनमा १ हजार ५ सय ८७ जना प्रतिनिधिहरू सहभागी हुने बताइएको छ । अघिका महाधिवेशनको तुलनामा १३ औं महाधिवेशनमा […]
मोदी सत्ता विरूद्व भारतमा चर्कियो किसान आन्दोलन
एजेन्सी । भारतीय मोदी सत्ताले दमन गर्दै आइरहेको किसानहरुमा आन्दोलन उत्कर्षमा पुगेको छ । कृषिसम्बन्धी कानुनको विरोधमा भइरहेको किसान आन्दोलनले भारतमा उथलपुथल भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतको […]
चीन र भारतका सैनिकबीच सीमामा फेरि झडप
एजेन्सी । चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो। झडपमा २० चिनियाँ र ४ भारतीय […]