अन्तर्राष्ट्रिय

विद्युतीय धरापमा ५ प्रहरीको मृत्यु,१४ जना घाइते

विद्युतीय धरापमा ५ प्रहरीको मृत्यु,१४ जना घाइते

चैत ११ । भारतको छत्तीसगढको नारायणपुर जिल्लामा मंगलबार भएको नक्सली हमलामा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) सवार बस विस्फोटक धरापमा परेको हो । बसमा […]

श्रीलङ्कामा बस दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

श्रीलङ्कामा बस दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

चैत  ७, श्रीलङ्का : श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । […]

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

चैत ७,जापान : जापानको मौसम विज्ञान निकायले शनिबार ६.९ म्याग्निच्युडको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह गरेको छ । […]

आइसल्यान्डमा ज्वालामुखी विस्फोट

आइसल्यान्डमा ज्वालामुखी विस्फोट

बुटवल —आइसल्यान्डमा ज्वालामुखी विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आइसल्यान्डको राजधानी रिक्याभिकको दक्षिण पश्चिममा रहेको रेकानस प्रायद्वीपमा शुक्रबार ज्वालामुखी विस्फोट भएको […]

अस्ट्रेलियामा ‘मार्च फर जस्टिस’को अगुवाइमा देशव्यापी प्रदर्शन

अस्ट्रेलियामा ‘मार्च फर जस्टिस’को अगुवाइमा देशव्यापी प्रदर्शन

अस्ट्रेलिया — यौन दुर्व्यवहार तथा लैंगिक हिंसा अन्त्यको माग गर्दै अस्ट्रेलियामा सोमबार हजारौंले देशव्यापी प्रदर्शन गरेका छन् । राजधानी क्यानबेराका साथै सबै मुख्य सहरमा गरिएको प्रदर्शनका सहभागीले […]

सैनिक ‘कु’ विरुद्धको प्रदर्शनमा थप ५ जनाको मृत्यु

सैनिक ‘कु’ विरुद्धको प्रदर्शनमा थप ५ जनाको मृत्यु

यांगुन — म्यान्मारको सैनिक ‘कु’ विरुद्धको प्रदर्शनका क्रममा सोमबार पाँच जनाको ज्यान गएको छ । अधिकारकर्मी तथा प्रत्यक्षदर्शीहरूले सोमबार यांगुनको औद्योगिक क्षेत्रमा दर्जनौं प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले […]