समाचार
शान्तिपूर्ण राजनीतिक अवतरणको स्वागत
फाल्गुन २३, बुटवल । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको वार्ता र सहमतिको जवाफदेहिता निगरानी समितिले विज्ञप्ति जारी गरी स्वागत गरेको छ । […]
सम्पर्क समाजको अध्यक्षमा पन्थी
फागुन २३,बुटवल । चिदिका–रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा केशवराज पन्थी चयन भएका छन् । […]
शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न
फागुन २३, भैरहवा । नेपाल शिक्षक संघ रुपन्देहीको २३ औं जिल्ला प्रतिनिधि सभा भैरहवामा सम्पन्न भएको छ । […]
जनमत संग्रह गरौं : ‘कञ्चन’
फागुन २२, बुटवल । नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य-मुख्य विषयमा जनमत संग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको बताएका छन् । […]
कपिलवस्तुको शिवगढीमा दीप प्रज्वलन
फागुन २२, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिकाको शिवगढीमा फागुन १४ देखि २१ गतेसम्म सहिदहरुको सम्झानामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । […]
हेटौंडामा कोणसभा
फागुन २२, बुटवल । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सरकारले पार्टी र जनतामाथि लगाएको प्रतिबन्धित फुकुवा गरेको ऐतिहासिक उपलक्ष्यमा हेटौंडामा विजय जुलुस निकालेको छ। […]