समाचार

संसदीय व्यवस्था असफल : ‘प्रकाण्ड’

संसदीय व्यवस्था असफल : ‘प्रकाण्ड’

फागुन २२, बुटवल । नेकपाले वर्तमान संसदीय व्यवस्था असफल भएको बताएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले वर्तमान संसदीय व्यवस्था  नेपालमा काम नलाग्ने भईसकेको बताएका छन् । […]

नख्खु जेलमा ‘सुदर्शन’संग भेटघाट

नख्खु जेलमा ‘सुदर्शन’संग भेटघाट

फागुन २२, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओलीलाई नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’, पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य उदय चलाउने ‘दिपक’ले […]

पाल्पामा दीप प्रज्वलन

पाल्पामा दीप प्रज्वलन

फागुन २२, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले सरकारले नेकपामाथि करिब दुई वर्ष अघि लगाएको प्रतिबन्ध फुकुवा गरेको ऐतिहासिक उत्सवको अवसरमा दीप प्रज्वलन कार्यक्रम […]

ओम प्रकाश पुन रिहा 

ओम प्रकाश पुन रिहा 

फागुन २२, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमरेड ओम प्रकाश पुन रिहा भएका छन । […]

रूकुम जनदिशा अभियानमा 

रूकुम जनदिशा अभियानमा 

फागुन २१, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रूकुमले तिव्र रुपमा जनदिशा अभियान चलाएको छ ।  […]

थवाङमा ¥याली र कोण सभा 

थवाङमा ¥याली र कोण सभा 

फागुन २१, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्टले प्रतिबन्ध फुकुवा सहितका जनपक्षीय सहमतिहरू स्वागत गर्दै थवाङमा ¥याली र कोण सभा कार्यक्रम सम्पन्न गरेको छ ।   […]