समाचार
गुल्मीमा नेकपाद्धारा सहिद तथा बेपत्ता परिवारलाई भेटघाट
फागुन १५, गुल्मी । गुल्मीमा नेकपाले सहिद–सप्ताहको सन्दर्भमा सहिद तथा बेपत्ता परिवारजनलाई भेटघाट गरेको छ । फागुन १४ देखि सुरु भएको सहिद सप्ताह कार्यक्रम फागुन २१ गतेसम्म रहेको छ । यसक्रममा नेकपाले […]
अखिल (क्रान्तिकारी) राप्ती प्राविधिक शिक्षालय दाङको सम्मेलन
फागुन १४, बुटवल । अखिल (क्रान्तिकारी) राप्ती प्राविधिक शिक्षालय लालमटिया दाङको बैठक एवम् प्रशिक्षण महत्वपूर्ण निर्णय गर्दै भब्य रुपमा सम्पन्न भएको छ । […]
विवाद नटुंगिएसम्म सहकार्य नगर्ने : कांग्रेस
फागुन १४, बुटवल । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ । […]
धनगढीमा रणनैतिक संयुक्त मोर्चाको बृहत जनसभा
फागुन १४, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीको रणनैतिक संयुक्त मोर्चाको आयोजनामा आज संघर्षका कार्यक्रम अन्तरगत कैलाली जिल्लाको धनगढीमा "दलाल पुंजीवादी […]
युवा संगठन नेपाल तुलसीपुरको दोस्रो नगर सम्मेलन
फागुन १४, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले दाङको तुलसीपुरमा दोस्रो नगर सम्मेलन सम्पन्न गरेको छ । […]
बास्तोला मृत्यु प्रकरण : मेहरमान दर्जीलाई थुनामा राख्न आदेश
१३ फागुन, विराटनर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एकजनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । […]