समाचार
गोरखाको बारपाकमा ३ जना मृत अवस्थामा फेला
फागुन १०, बुटवल । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । […]
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण
फागुन १०, बुटवल । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण आज गरिँदै छ । साढे २६ किलोमिटर लामो सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो । […]
पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउन प्रस्ताव
फागुन १०, बुटवल । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । […]
उखु किसानको बक्यौता भुक्तानीमा पुनः गडबडी
फागुन १०, बुटवल । उखु किसानको बक्यौता भुक्तानीमा पुनः गडबडी देखिएको छ । किसानहरु सम्पर्कमा नआएका कारण उद्योगीले दिएको रकम बैंकमै थन्किएको दाबी सरकारको छ तर किसान प्रतिनिधिहरुले भने सरकारले भुक्तानीको […]
शान्ति सेनामा प्रतिवर्ष १० हजार सेना पठाउने आन्तरिक तयारी
सन्तोषबल्लभ पौडेल, प्रवक्ता, नेपाली सेना : अहिले शान्ति मिसनमा बर्सेनि पाँच हजार एक सय २९ सुरक्षाकर्मी खटिएका छन् । मिसनमा योगदान गर्ने मुलुकमध्ये अहिले नेपाल चौथो स्थानमा छ । अब यो संख्या १० हजारसम्म […]
प्रचण्ड - माधव समुहप्रति व्यङ्ग्य र कटाक्ष
फागुन ९, बुटवल । आफ्नो समुहका नेता कार्यकर्तालाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री केपी ओलीले प्रचण्ड माधव समुहप्रति व्यङ्ग्य र कटाक्ष गरेका छन् । उक्त समुहका एक जना अध्यक्ष पुष्पकमल दाहाललाई […]