समाचार

भट्टको हत्या विरुद्ध बेनीमा प्रदर्शन

भट्टको हत्या विरुद्ध बेनीमा प्रदर्शन

माघ २९, बेनी । बैतडीको १७ वर्षीया भागिरथी भट्टको बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै बिहिबार बेनीमा महिला संघ संगठनहरूले विरोध प्रदर्शन गरेका छन् […]

अपराधीलाई राजनीतिकरण नगरियोस : रिपोर्टर्स क्लव, बुटवल 

अपराधीलाई राजनीतिकरण नगरियोस : रिपोर्टर्स क्लव, बुटवल 

 बुटवल, माघ २९ ।  मुलुकमा दण्डहीनताको अन्त्य नभएसम्म अपराधिक प्रवृत्तिका घटनाहरु दोहोरिरहने सरोकारवालाले गुनासो गरेका छन् । उनीहरुले सरकारले सबैप्रकारका अपराधलाइ राजनीतिकरण गरेर यस प्रकारका घटनाहरु […]

सरकारले प्रेस विरोधी कदम चाल्यो : चौलागाई

सरकारले प्रेस विरोधी कदम चाल्यो : चौलागाई

अनिल नेपाली । माघ २९, अर्घाखाँची । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिब शुक्रऋषि चौलागाईंले वर्तमान सरकारले लोकतन्त्र र गणतन्त्रमा प्रेस विरोधी कदम चालेकोे बताएका छन् । नेपाल पत्रकार महासंघ […]

 रुपन्देहीमा ओली समूहको मोटरसाइकल र्‍याली

 रुपन्देहीमा ओली समूहको मोटरसाइकल र्‍याली

माघ २९, बुटवल । फागुन १ गते नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले गर्न लागेको आमसभाको प्रचारप्रसार स्वरूप बुटवलमा मोटरसाइकल र्‍याली निकालेको छ। […]

रामकुमारी झाँक्री रिहा

रामकुमारी झाँक्री रिहा

माघ २९, बुटवल । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् […]

नेकपामाथिको प्रतिबन्ध तुरुन्त हताइयोस : मोहन वैद्य

नेकपामाथिको प्रतिबन्ध तुरुन्त हताइयोस : मोहन वैद्य

माघ २९, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले आज संयुक्त मोर्चा घोषणा गरेका छन् । आज राजधानीको प्रज्ञा भवनमा उनीहरूले रणनीतिक मोर्चा घोषणा गरेका हुन् […]