समाचार
इटलीले ५३ वर्षपछि जित्यो युरोकपको उपाधि
बुटवल । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो […]
५ वर्षदेखि फरार अभियुक्त पक्राउ
अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतको फैसलाले आगलागीबाट ज्यान मार्ने उद्योग मुद्धामा कैद ३ वर्ष १० महिना २८ दिन सजाय भई फरार रहेका अर्घाखाँची जिल्लाको साविक धारापानी गाविस–९ हाल भूमिकास्थान नगरपालिका […]
अखिल (क्रान्तिकारी) द्वारा बास्तोलाको गिरफ्तारीप्रति आपत्ति
बुटवल । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले सङ्गठनका केन्द्रीय सदस्य प्रकाश बास्तोलाको गिरफ्तारीप्रति आपत्ति प्रकट गरेको छ । साथै बास्तोलालाई विना शर्त तत्काल रिहा गर्न माग गरेको छ । सङ्गठनका केन्द्रीय […]
जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त रुपमा बैठक सम्पन्न
बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको विभिन्न जिल्लाको बैठक सम्पन्न भएको छ । सिन्धुली–काठमाडौं सम्पर्कको सुनिल लामाको अध्यक्षतामा बैठक सम्पन्न भएको छ भने खोटाङ–काठमाडौ […]
लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक पेश
लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक पेश भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको २७ दिनपछि बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विनियोजन विधेयक टेबुल गरे । […]
नागरिक आन्दोलनमाथि प्रहरी हस्तक्षेप
बुटवल । विभिन्न माग राख्दै सिंहदरबार घेराउ गर्न पुगेका नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्वास्थ्य क्षेत्रमा देखिएको विकृतको विषयमा नारा लगाउँदै बिहान सिंहदरबार क्षेत्रमा पुगेका […]