समाचार
गुल्मीको जुभूङमा चोर पस्यो
प्रविण गाहा । गुल्मी । गुल्मीको साविक जुभूङ गाविसमा बिहीवगार राती वडा कार्यालय, विद्यालय र निजी घरमा चोरी भएको छ । गुल्मीदरवार गाउँपालिका वडा नं. २, जुभूङको वडा कार्यालय, सुर्योदय माध्यमिक विद्यालय […]
जनपत्रकार सङ्गठन अर्घाखाँचीको अध्यक्षमा विक
अर्घाखाँची । नेकपा निकट जनपत्रकार सङ्गठन नेपाल अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नेकपाका जिल्ला सेक्रेटरी खेम घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो […]
पाल्पाको रिब्दीकोटमा अखिल (क्रान्तिकारी) र दलित मुक्ति मोर्चाको समिति गठन
पाल्पा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले पाल्पाको रिब्दिकोट वडा नम्बर ५ कुसुम खोलामा गाउँ इकाई समिति गठन गरेको छ । निता विकको अध्यक्षतामा ७ सदस्यीय गाउँ इकाई समिति गठन भएको छ […]
संसदीय चुनाव बहिष्कार गछौँ, जनमत सङ्ग्रहमा भाग लिन्छौँ : विषम
बुटवल । नेपाल कम्युनिस्ट पार्टीका नेता केन्द्रीय समितिका सचिवालय सदस्य एवम् केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढा मगर ‘विषम’ले आफ्नो पार्टीले क्रान्तिकारी मूल धारको नेतृत्व गरिरहेको बताएका छन् […]
शैक्षिक विकृतिका विरुद्ध अर्घाखाँचीमा विरोध प्रदर्शन
अर्घाखाँची । नेकपा निकट अखिल (क्रान्तिकारी) अर्घाखाचीले शान्ति बगैंचामा शैक्षिक विकृतिका विरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रबार केन्द्रीय कार्यक्रम अन्तर्गत शिक्षाको निजीकरण र चरम व्यापारीकरण, […]
शैक्षिक विकृतिका विरुद्ध महेन्द्रनगरमा विरोध प्रदर्शन
कञ्चनपुर । नेकपा निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरले महेन्द्रनगरमा शैक्षिक विकृतिका विरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रबार केन्द्रीय कार्यक्रम अन्तर्गत शिक्षाको निजीकरण र चरम व्यापारीकरण, त्रिविले […]