समाचार
इलाका प्रहरी कार्यालय केवलानीलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्ने पहल
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं. ७ केवलानी स्थित ईलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्न आवश्यक तयारी अघि बढेको छ । नगरपालिकालाई मुख्य कार्यक्षेत्र बनाएर हालको […]
भ्रष्टाचार गरेका वडाध्यक्ष भुजेलविरुद्ध सशक्त सङ्घर्ष गर्ने नेकपाको चेतावनी
चितवन । नेकपा भरतपुर कमिटि वडा नम्बर २५, चितवनले पुल निर्माणमा कमसल र गुणस्तरीय सामाग्री प्रयोग गरी सडक निर्माण पूरा नहुँदै लाखौँ बजेट हिनामिना गरेर भ्रष्टाचार गरेका वडाध्यक्ष विजयकुमार भुजेललाई […]
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध देशव्यापी संघर्षमा उत्रन आह्वान
बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जनवर्गीय सङ्गठनले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोध र सुजिता भण्डारीको हत्याको छानबिन गरी दोषी पत्ता लगाई कारबाहीको माग गर्दै बिहिबार देशव्यापी […]
मुक्त हलियाका समस्या उस्तै !
डोटी : हलिया मुक्त घोषणा भएको १३ बर्ष बितिसक्दा पनि डोटीका मुक्त हलियाहरुलेअझै मुक्ती पाएका छैनन् । नेपाल सरकारले २०६५ साल भदौ २१ गते सुदूर तथा मध्य पश्चिमका १२ जिल्लामा रहेका हलियाहरु मुक्त भएको […]
अनाथ आश्रम र बालगृहमा सहयोग
बुटवल । पश्चिम नेपाल विकास ट्रष्ट र नयाँ जीवनको आधार देवदह शाखाले अनाथ आश्रम र बाल गृहमा खाद्यान्य तथा नगद वितरण गरेका छन । दुवै सस्थाले संयुक्त आयोजनामा खाद्यान्य वितरण कार्यक्रम गरेका हुन । […]
बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत हुन्छु : अर्थमन्त्री पौडेल
बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताउनु भएको छ । आगामी आर्थिक वर्ष २०७८र७९ को अर्थ मन्त्रालयसँग […]