समाचार

नेकपाका नेता चुडामणि वली ‘आदर्श’ सहित १४ जना रिहा

नेकपाका नेता चुडामणि वली ‘आदर्श’ सहित १४ जना रिहा

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’ सहित १४ जना नेता–कार्यकर्ता मङ्गलबार रिहा भएका छन् । बाजुराबाट १४ जना रिहा भएको वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जानकारी दिए । […]

१५ निर्माण व्यवसायी कालो सूचीमा

१५ निर्माण व्यवसायी कालो सूचीमा

बुटवल । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । चार कम्पनीलाई २ वर्षका लागि कालो सूचीमा राखिएको छ । जसमा पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स […]

अखिल (क्रान्तिकारी) का नेता रबिन केसी २६ महिनापछि रिहा

अखिल (क्रान्तिकारी) का नेता रबिन केसी २६ महिनापछि रिहा

बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पसका अध्यक्ष रबिन केसी २६ महिनापछि रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा केसी सोमबार रिहा भएका हुन् । केसीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज […]

कोभिड विरुद्धको भ्याक्सिन सबै नागरिकलाई निःशुल्क देऊ

कोभिड विरुद्धको भ्याक्सिन सबै नागरिकलाई निःशुल्क देऊ

बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) ले कोभिड विरुद्धको भ्याक्सिन सबैलाई निःशुल्क देऊ भन्दै देशभर प्रदर्शन गरेको छ । सोमबार राष्ट्रिय जागरण मञ्च र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा काठमाडौँको […]

अनेमसंघ क्रान्तिकारीद्वारा भण्डारीको हत्यारालाई कारबाही गर्न माग

अनेमसंघ क्रान्तिकारीद्वारा भण्डारीको हत्यारालाई कारबाही गर्न माग

चितवन । नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति चितवनले असार ११ गते बिहान साथीको घरमा जाने भनेर हिँडेकी राप्ती नगरपालिका वडा नं. ३ निवासी सुजीता भण्डारीको हत्या भएको घटनाप्रति गम्भीर […]

यथाशिघ्र निःशुल्क कोरोना खोपको व्यवस्था गर्न क्रान्तिकारीको माग

यथाशिघ्र निःशुल्क कोरोना खोपको व्यवस्था गर्न क्रान्तिकारीको माग

कपिलवस्तु । अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाको विभिन्न ठाउँमा पूर्वघोषित कार्यक्रमअनुसार कोरोना भाइरसबाट बच्न सम्पूर्ण जनतालाई निशुल्क उपचार तथा भ्याक्सिनको व्यवस्था गर्न माग गर्दै प्रदर्शन […]