समाचार

नेकपा कञ्चनपुरद्वारा पार्टी कार्यालय उद्घाटन

नेकपा कञ्चनपुरद्वारा पार्टी कार्यालय उद्घाटन

गणेश एसके । कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले जिल्ला पार्टी सम्पर्क कार्यालय उद्घाटन तथा २० औं पूर्ण बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको छ ।  […]

अखिल (क्रान्तिकारी) द्वारा डोटीमा रक्तदान

अखिल (क्रान्तिकारी) द्वारा डोटीमा रक्तदान

जीवन थापा । डोटी । नेकपा निकट अखिल (क्रान्तिकारी ) डोटीले कोरोना भाइरसले निम्त्याएको रगत अभावको समस्यालाई पूर्ति गर्नका लागि जिल्लाको राजपुरमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ ।  […]

पत्रकार महासंघले सञ्चार विधेयक पुर्नलेखनको माग गर्दै ज्ञापनपत्र बुझायो

पत्रकार महासंघले सञ्चार विधेयक पुर्नलेखनको माग गर्दै ज्ञापनपत्र बुझायो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार माध्यम सम्बन्धि विधेयक पुर्नलेखनको माग गर्दै मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । आइतबार महासंघ […]

उत्सवको उपचारको लागि कोरियाबाट आर्थिक सहयोग

उत्सवको उपचारको लागि कोरियाबाट आर्थिक सहयोग

बुटवल । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेक (काहुले) निवासी प्रेमकला रास्कोटी र मानकाजी रास्कोटीको कान्छो छोरा उत्सव रास्कोटीको उपचारको लागि दक्षिण कोरियामा कार्यरत नेपाली दाजुभाईद्वारा […]

नेकपाका नेता धीरजकी आमाको निधनप्रति महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

नेकपाका नेता धीरजकी आमाको निधनप्रति महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपाका नवलपरासी जिल्ला सेक्रेटरी धीरजकी ममतामयी आमा भीमकुमारी रानाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार शोक वक्क्तव्य […]

नेकपाका नेता धीरजकी आमा भीमकुमारीको निधन

नेकपाका नेता धीरजकी आमा भीमकुमारीको निधन

बुटवल । नेकपा नवलपरासीका जिल्ला सेक्रेटरी धीरजकी आमा भीमकुमारी रानाको निधन भएको छ । लामो समयदेखि सुगर र प्रेसरको उपचार गराउदै आउनु भएकी ६९ बर्षीय भीमकुमारीको शनिबार राती ९ बजे घरमा नै निधन भएको सेक्रेटरी […]