समाचार
नेकपाले भ्रष्टाचारविरुद्ध देशभर जागरण अभियान चलाउने
चितवन । नेपाल कम्युनिस्ट पार्टीले देशभर जागरण अभियान सुरु गर्ने भएको छ । शुक्रबार नारायणगढमा नेकपा जिल्ला समिति चितवनले पत्रकार सम्मेलन गरेर पछिल्लो समय देशभर बढिरहेको बेथिति, अनियमितता, भ्रष्टाचारविरुद्ध […]
विद्यार्थी नेता शाहीलाई यथाशिघ्र रिहा गर : अखिल (क्रान्तिकारी)
बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष डिबि शाहीको गिरफ्तारीप्रति सङ्गठनले कडा आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी) भेरी कर्णाली समन्वय समितिका संयोजक हर्कबहादुर […]
अखिल नेपाल शिक्षक सङ्गठन दाङको बैठक सम्पन्न
हेमन्त वली । दाङ । नेपाल कम्युनिस्ट पार्टीको पेशागत सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठन दाङ जिल्लाको १६ औँ पूर्ण बैठक सम्पन्न भएको छ । […]
अस्मिताको हत्याराहरूलाई यथाशिघ्र कारबाही गर : नेकपा
मनोज रावत । डँडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी डँडेलधुराले स्वास्थ्य कार्यालय सहयोगी अस्मिता धामीको हत्याबारे सत्यतथ्य छानबिन गरि जघन्य अपराधमा संलग्न अपराधीलाई छिटो भन्दा छिटो कारबाही गर्न माग […]
कालीगण्डकी डाइभर्सनविरूद्ध उभिए तिनाउ किनारका जनता
बुटवल । कालीगण्डकी डाइभर्सन अर्थमन्त्री विष्णु पौडेलको चुनावी नारा भएको भन्दै तिनाउ किनारमा रहेको स्थानीय जनताले तीव्र विरोध गरेका छन् । उनीहरुले बिष्णु पौडेलले अर्थमन्त्रीसित राजधानी साटेको, बालुवाटार […]
नेकपा पाल्पाले घरमाथिको जाेखिम पहिराे हटायाे
मुक्ति गैरे/नेपाल कम्युनिस्ट पार्टी पाल्पाले रिब्दिकोट गाउँपालिका वडा नम्बर २ देउरलीमा घरमाथि रहेको जाेखिम पहिरो हटाएको छ । पहिरो पिडित राजिब भट्टराईको घरमाथिको जोखिम पहिरो पन्छाएकाे हाे । जिल्ला […]