समाचार
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा राहत वितरण
बुटवल । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले अति बिपन्न तथा असक्त यातायात मजदुर धुवानी, मजदुर हाईड्रो तथा खानी मजदुरहरूलाई राहत सामग्री वितरण गरेको छ । महासङ्घले केन्द्रीय समितिको […]
कार दुर्घटना हुँदा सहप्राध्यापक भण्डारीको मृत्यु
बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाई डा.शंकरप्रसाद भण्डारीको कार दुर्घटनामा मृत्यु भएको छ । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. […]
नेकपा अछामद्वारा जनश्रमदान
अछाम । नेपाल कम्युनिस्ट पार्टी अछामले असार १५ धान दिवसको अवसर पारी किसानको खेतमा धान रोपेर जनश्रमदान गरेको छ । तुर्माखाँद गाउँपालिका वडा नं. ४ अन्तर्गत चिसीमा ६ जना स्थानीय कृषकहरुको खेतमा धान रोपेको […]
नेकपाका नेता राई २१ महिनापछि रिहा
सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरो सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज वर्ते बहादुर राई ‘शशी’ २१ महिनाको लामो कारागार बसाइँपछि रिहा भएका छन् । जिल्ला अदालत सिन्धुलीले ४९ हजार धरौतीमा […]
ग्लोबल ग्रान्ट अन्तर्गत रोटरीका २ प्रोजेक्ट सम्पन्न
बुटवल । रोटरी क्लब अफ बुटवलले वर्ष २०२०–२१ मा ग्लोबल ग्रान्ट अन्तर्गत दुई वटा परियोजना शुभारम्भ गरेको छ । परियोजनाबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुनिल श्रेष्ठले […]
बनवाटिकामा इ लर्निङ एण्ड साइन्स थिएटर स्थापना
तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित बनवाटिकामा यस क्षेत्रको लागि नयाँ ई—लर्निङ एण्ड साइन्स थिएटर स्थापना भएको छ । रोटरी क्लव अफ बुटवलले तिलोत्तमा नगरपालिका र शंकरनगर वनविहार तथा अनुसन्धान […]