समाचार
अखिल (क्रान्तिकारी) ले बुझायो– विभिन्न मागसहितको ज्ञापनपत्र
तनहुँ । नेकपा निकट अखिल (क्रान्तिकारी) तनहुँले प्रमुख जिल्ला अधिकारीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष पदम विश्वकर्माको हस्ताक्षरसहित क्रान्तिकारीले आइतबार उक्त […]
अखिल (क्रान्तिकारी) द्वारा मकवानपुरमा रक्तदान
हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले आइतबार कोरोना भाइरसको महामारीको कठिन परिस्थितिमा पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । […]
नेकपाद्वारा पाल्पामा मजदुर परिवारलाई राहत वितरण
मुक्ति गैरे । पाल्पा । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले आइतबार रिब्दिकोट गाँउपालिका वडा नं. २ कन्टिपोखरामा दैनिक श्रम गरेर जिविकोपार्जन गर्ने श्रमिक मजदुर परिवारलाई राहत वितरण गरेको छ । […]
नेकपाका नेता लामा भन्छन्–'राज्यले सहमति कार्यान्वयन गरेन'
बुटवल । नेकपाका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३बुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् । गत २१ फागुनमा सरकारसँग भएको ३बुँदे सहमतिप्रति आफ्नो पार्टी इमानदार रही […]
कपिलवस्तुमा जातीय विभेदविरुद्ध विरोध प्रदर्शन
कपिलवस्तु । नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले जातीय विभेदविरुद्ध विरोध प्रदर्शन गरेको छ । काठमाडौँमा कोठा खोज्ने क्रममा सञ्चारकर्मी रुपा सुनारमाथि भएको जातीय विभेदका विरुद्ध क्रान्तिकारीले […]
नेकपा सर्लाही जनश्रमदानमा
सर्लाही । नेपाल कम्युनिस्ट पार्टी सर्लाही निरन्तर जनश्रमदानमा जुटिरहेको छ । जनश्रमदान अन्तर्गत नेकपाका नेता–कार्यकर्ताहरू जिल्लाको बरथवा नगरपालिका वडा नं. २ मा जनतासँगै धान रोपाइँमा व्यस्त छन् । […]