समाचार
अखिल (क्रान्तिकारी) द्वारा बुटवलमा जातीय विभेदविरुद्ध विरोध प्रदर्शन
बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले बुटवलमा जातीय विभेद विरुद्ध विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको छ । सञ्चारकर्मी रुपा सुनारमाथि भएको जातीय विभेद विरुद्ध क्रान्तिकारीले आइतबार […]
अर्घाखाँचीमा जातीय विभेद विरुद्ध विरोध प्रदर्शन
अर्घाखाँची । नेकपा निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले जातीय विभेद विरुद्ध विरोध प्रदर्शन गरेको छ । काठमाडौंमा कोठा खोज्ने क्रममा दलित युवतीमाथि जातीय विभेद भएको र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले […]
अखिल (क्रान्तिकारी) द्वारा जातीय विभेद विरुद्ध विरोध प्रदर्शन
काठमाडौँ । नेकपा निकट अखिल (क्रान्तिकारी) उपत्यका ब्युरोले काठमाडौँको माइतीघर मण्डलामा जातीय विभेद विरुद्ध विरोध प्रर्दशन गरेको छ । रुपा सुनारलाई जातिय विभेद गर्ने घरबेटीलाई कारबाही गर्नुको साटो […]
आगो लगाएर भत्काइएका २२ वटा घर तुरुन्त निर्माण गर्न नेकपाको माग
बारा । नेपाल कम्युनिस्ट पार्टी बाराले बर्षाको समयमा सुकुमबासीहरूलाई खुला आकासमुनि बस्न बाध्य बनाएको भन्दै सरकारको व्यवहार क्रुर र अमानवीय भएको बताएको छ । […]
अनेमसंघ क्रान्तिकारी भन्यो– महिला हिंसा र जातीय विभेदका घटना निन्दनीय
बुटवल । नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले नेपालमा पछिल्लो समयमा एक पछि अर्को गर्दै लगातार भइरहेका महिला हिंसा र जातीय विभेदका घटना निन्दनीय बताउँदै यस किसिमका घटनामा आफ्नो संगठनको […]
नेकपाद्वारा सहिद सनराइजको स्मृतिमा राहत वितरण
अछाम । नेपाल कम्युनिस्ट पार्टी अछामले एकीकृत जनक्रान्तिका महान सहिद कमरेड सनराइजको ५ औँ स्मृति सभामा दसवर्षे जनयुद्धका सहिद, राजबन्दी र विपन्न परिवारलाई राहत वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको […]