समाचार
ललितपुरमा क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा राहत वितरण
ललितपुर । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ ललितपुरले सोमबार जिल्लाको भैँसीपाटीमा अति विपन्न मजदुर परिवारहरूलाई राहत वितरण गरेको छ । महासङ्घले २५ विपन्न घरपरिवारलाई खाद्यान्न […]
विवादित जग्गा नेकपा रोल्पाद्धारा उपयोगमा, ५० रोपनी जग्गामा उत्पादन गरिने
रोल्पा । नेकपा रोल्पाले जिल्लाको त्रिवेणी ६, मजुवामा तत्कालीन जनयुद्धको बेलामा नेकपा माओवादीले उत्पादन गरिरहेको जग्गामा पुनः उत्पादन गर्न लागेको छ । […]
सामाजिक सुरक्षा भत्ता चोरी घटनाबारे सत्य, तथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न...
नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी नुवाकोटले पञ्चकन्या गाउँपालिका वडा नं. २ मा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ल्याइएको रकम ५० लाख र करबाट प्राप्त रकम ३ लाखसहित ५३ लाख रुपैयाँ २०७७ चैत्र २४ गते […]
शिक्षक महासंघले ५७ लाख हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी
बुटवल । तनुहँका एक शिक्षकले नेपाल शिक्षक महासंघविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । महासंघले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तनुहँका शिक्षक रमेशबाबु भट्टराईले […]
कर तिर्ने समय थप गर्न तिलोत्तमा चेम्बरको माग
तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्शले कर तिर्ने समय सिमा थप गर्न सरकारसँग माग गरेको छ । संस्थाको सचिवालय बैठकले निषेधाज्ञाका कारण सबै व्यवसायीहरुको आर्थिक कारोबार पूर्णरुपमा सञ्चालन नभएको अवस्थामा […]
नेकपा बागमती गाउँ समितिद्वारा अवैध मल बरामद
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुर बागमती गाउँ समितिले कर छली गरी ल्याएको २० बोरा अवैध युरिया मल बरामद गरी किसानहरुलाई वितरण गरेको छ । […]