रोल्पा । नेकपा रोल्पाले जिल्लाको त्रिवेणी ६, मजुवामा तत्कालीन जनयुद्धको बेलामा नेकपा माओवादीले उत्पादन गरिरहेको जग्गामा पुनः उत्पादन गर्न लागेको छ ।
पार्टीले पछिल्लो समय उत्पादन कार्य देशव्यापी रुपमा तिब्र बनाइरहेको बेला नेकपा रोल्पाले पनि उत्पादन कार्यलाई जोड दिने हेतुले स्वःबलजित पुन र स्वः हरिभक्त खड्काको विवादित जग्गालाई पार्टीले उपयोगमा ल्याएको छ । जसमा पार्टीका जिल्ला तहका र गाउँ कमिटि तहका नेता–कार्यकर्ता तथा विभिन्न जवसका सदस्यहरूको प्रत्यक्ष उपस्थितिका करिब ५० रोपनी जग्गामा ट्याक्टरमार्फत खनजोत गरेको छ ।
यसैगरी अन्य ठाउँमा पनि खेतीको लागि तयारी थालिएको रोल्पा पार्टी कमिटिले जानकारी दिएको छ ।
Tags :
सम्बन्धित खवर
लैङ्गिक हिंसाले मानसिक समस्याको जोखिम
५ वर्ष अगाडि
कपिलवस्तुमा युवा संगठनका ८ जना युवा पक्राउ
५ वर्ष अगाडि
कैलालीमा आयोजक कमिटी गठन : युवा संगठन नेपाल
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्