माघ ३०, कैलाली । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले जिल्ला सम्मेलन - आयोजक कमिटी गठन गरेको छ । ओम नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको युवा संगठन नेपाल कैलालीले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि करण र बिशिस्ट अतिथि श्याम भट्ट रहनुभएको थियो। साथै उक्त कमिटीले जिल्लामा भएका विभिन्न भ्रष्टाचार,लागूऔषध कारोबार गर्नेलाई सशक्त कार्वाही गर्ने समेत निर्णय गरेको छ। साथै आम देशभक्त परिवर्तनप्रेमी युवालाई एकीकृत जनक्रान्तिका पक्षमा निर्धक्क भएर उभिन विशेष अपिल समेत गरेको छ।
कार्यक्रममा घोडाघोडी नगर इन्चार्ज भरत शाह, अखिल (क्रान्तिकारी) कैलाली जिल्ला अध्यक्ष सुभाष जोशी लगाएतको उपस्थिति रहेको थियो।
Tags :
सम्बन्धित खवर
कोरोनाको प्रभावले मिडियालाई असर गर्यो : आचार्य
५ वर्ष अगाडि
जिल्ला अस्पताल अर्घाखाँचीमा थप सुविधा
५ वर्ष अगाडि
कोभिड विरुद्धको भ्याक्सिन सबै नागरिकलाई निःशुल्क देऊ
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्