अनिल नेपाली / अर्घाखाँची : जिल्ला अस्पताल अर्घाखाँचीलाई थप सुविधा सम्पन्न बनाइएको छ । कोभिड–१९ महामारीकाबीच अस्पतालमा दुई वटा भ्यान्टिलेटर र अक्सिजन पाइपलाइन जडान गरिएको छ ।
जिल्ला अस्पताल परिसरमा निर्माणाधिन भवनमा १५ थान अक्सिजन जोडिएको र १५ थान ब्याकफ्मा राखिएको डा. कपिल गौतमले जानकारी दिए । थपिएका सेवा बुधबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको पनि डा. गौतमले बताए ।
Tags :
सम्बन्धित खवर
केपी वलीलाई कारवाही गर्ने नेकपा(नेकपा)को निर्णय
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्