समाचार

माल्कोटमा स्वास्थ्य शिविर सञ्चालन !

माल्कोटमा स्वास्थ्य शिविर सञ्चालन !

कालिकोट । नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा कालिकोट जिल्लाको माल्कोटमा बिहिवारदेखि स्वास्थ्य शिविर सञ्चालन भइरहेको जनाइएको छ । […]

शिवराजमा युवाहरुद्वारा दीप प्रज्वलन !  

शिवराजमा युवाहरुद्वारा दीप प्रज्वलन !  

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय सङ्गठन  युवा सङ्गठन नेपाल जिल्ला समिति कपिलवस्तुको आयोजनमा शिवराज नगरपालिका–५ चन्दरौटामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।     […]

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । […]

नेकपा कास्कीद्वारा सुकुमबासी बस्तीमा राहत वितरण

नेकपा कास्कीद्वारा सुकुमबासी बस्तीमा राहत वितरण

पोखरा । नेपाल कम्युनिस्ट पार्टी कास्कीले पोखराको सुकुमबासी बस्तीका २६ घरपरिवारलाई राहत वितरण गरेको छ । […]

अर्घाखाँचीका युवा विद्यार्थीहरू अखिल (क्रान्तिकारी)मा प्रवेश

अर्घाखाँचीका युवा विद्यार्थीहरू अखिल (क्रान्तिकारी)मा प्रवेश

अर्घाखाँची । अर्घाखाँचीका युवा विद्यार्थीहरू विभिन्न सङ्गठन तथा पार्टी परित्याग गरि नेकपा निकट अखिल (क्रान्तिकारी)मा प्रवेश गरेका छन् । […]

नेकपा चितवनद्वारा मुसहर बस्तीमा राहत वितरण

नेकपा चितवनद्वारा मुसहर बस्तीमा राहत वितरण

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी चितवनले बुधबार भरतपुर महानगरपालिका वडा नं.२७ स्थित मुसहर बस्तीमा राहत वितरण गरेको छ । […]