समाचार

आम्दामा भेन्टिलेटर सहितको कोभिड आईसीयु सेवा सुरु

आम्दामा भेन्टिलेटर सहितको कोभिड आईसीयु सेवा सुरु

बुटवल । बुटवल उद्योग बाणिज्य संघको सहयोगमा बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा भेन्टिलेटर सहितको कोभिड आईसीयु सेवा सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटर […]

युवा सङ्गठन नेपाल चितवनद्वारा रक्तदान कार्यक्रम सम्पन्न !

युवा सङ्गठन नेपाल चितवनद्वारा रक्तदान कार्यक्रम सम्पन्न !

चितवन । नेकपाको अग्रभागिय सङ्गठन युवा सङ्गठन नेपाल चितवनले बिहिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राप्ती नगरपालिका वडा नं.६ स्थित भण्डारा माध्यमिक विद्यालयको परिसरमा गरेको रक्तदान कार्यक्रममा […]

नेपाल कम्युनिस्ट पार्टी रुकुमपश्चिम निरन्तर जनसेवामा

नेपाल कम्युनिस्ट पार्टी रुकुमपश्चिम निरन्तर जनसेवामा

गमानसिङ घर्ती / रुकुम पश्चिम । नेकपा रुकुम पश्चिमका नेता तथा कार्यकर्ताहरू कोभिड–१९ महामारीले निम्त्याएको विषम परिस्थितिमा स्वयमसेवकको भूमिका निर्वाह गर्दै निरन्तर जनसेवामा खटिरहेका छन् । […]

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा घर–घरमा मास्क र सेनिटाइजर वितरण

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा घर–घरमा मास्क र सेनिटाइजर वितरण

बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले बुधबार रूपन्देही जिल्लास्थित रानीगन्जमा मास्क र सेनिटाइजर वितरण गरेको छ । […]

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा राहत वितरण

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा राहत वितरण

कपिलवस्तु । नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले बुधबार जिल्लाको कपिलवस्तु बाल गृहमा राहत वितरण गरेको छ । बाल गृहमा विभिन्न जिल्लाका अनाथ बालबालिकाहरू रहेका छन् । […]

तिलोत्तमामा समुदायस्तरमा कोरोनाको निःशुल्क परीक्षण   

तिलोत्तमामा समुदायस्तरमा कोरोनाको निःशुल्क परीक्षण   

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक (सर्ने प्रक्रिया रोक्न) गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको छ । महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना […]